संघद्धारा भलिबल टिमका कप्तान हरि थापा बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

संघद्धारा भलिबल टिमका कप्तान हरि थापा बर्खास्त

काठमाडौं, ३१ असार । नेपाल भलिबल संघले राष्ट्रिय टिमको कप्तानबाट हरिहजुर थापालाई बर्खास्त गरेको छ । थापाले कप्तानको भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै संघले कप्तानबाट हटाएको हो ।

गत सोमबार पनि दशरथ रंगशालास्थित कभर्ड हलमा भएको गण्डकी विरुद्ध आर्मीबाट थापा खेलेका थिए । सोही दिन आर्मीका खेलाडीले दर्शकलाई कुटपिट समेत गरेका थिए ।

घटनापश्चात गठित छानबिन समितिले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको हो ।

उनले कप्तानको भूमिका राम्रोसँग निभाउन नसकेको र उनी कर्तव्यबाट विमुख भएको संघको ठहर छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);