भारतले सडक निर्माणका क्रम विष्फोट गराउँदा नेपालतर्फका बस्तीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भारतले सडक निर्माणका क्रम विष्फोट गराउँदा नेपालतर्फका बस्तीमा क्षति

बासुदेव बडु

दार्चुला । भारतले सडक निर्माणका क्रममा विष्फोटक पदार्थ विष्फोट गर्दा नेपालतर्फका बस्तीमा क्षति भएको छ ।

भारतको धारचुला नयाँबस्तीमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ विष्फोट गर्दा उछिट्टिएको ढुङ्गाले नेपाल तर्फ महाकाली न पा ५ मसिनीबालुवाका स्थानीयको घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

शुक्रबार र आज शनिबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ विष्फोट गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान दत्त बडूको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);