काठमाडौं, २९ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २ पैसा र विक्रिदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ३७ पैसा र विक्रिदर १४७ रुपैयाँ ४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८७ पैसा र विक्रिदर ९० रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।