आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २८ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रिदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ३२ पैसा र विक्रिदर ९९ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);