काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ०.८० अंकले घटेको छ ।
नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा आइतबारको तुलनामा केहि सुधार आएको छ । आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार माथिको कारोबार भएको हो ।
आज (सोमबार) नेप्से परिसूचक ०.८० अंकले घटेको छ । नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा आइतबारको तुलनामा केहि सुधार आएको छ । आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार माथिको कारोबार भएको हो ।