डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, २२ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र विक्रिदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ४० पैसा र विक्रिदर १४४ रुपैयाँ ६ पैसा रहेको छ ।

त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ १७ पैसा र विक्रिदर ९९ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);