सेयर बजारमा ३९.२६ अंकको पहिरो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

सेयर बजारमा ३९.२६ अंकको पहिरो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बुधबार नेप्से परिसूचक राताम्य भएको छ । आज नेप्से ३९.२६ अंकले घटेको छ ।

नेप्से ३९.२६ अंकले घट्दा नेप्से इन्डेक्स २०४९.४४ विन्दुमा पुगेको हो । आज कारोबार रकममा हिजोको तुलनामा केहि सुधार देखिएको छ ।

आज ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार माथिको कारोबार भएको हो ।

आज १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

Leave a Reply