काठमाडौं, २० असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९४ पैसा र विक्रिदर १३१ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६९ पैसा र विक्रिदर १४३ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५३ पैसा र विक्रिदर ८७ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ ।