नेपाल र आयरल्याण्ड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं, १९ असार । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्डबीच आज खेल हुँदैछ । नेपाल र आयरल्याण्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस मैदानमा हुँदैछ ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट शुरु हुनेछ । नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो पटक हो । आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक पनि हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);