कुर्सीमा बस्न नपाई बिदाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कुर्सीमा बस्न नपाई बिदाइ

kursi

काठमाडौं, २७ पुष । सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्रा .डा .शशि शर्मा कुर्सीमा बस्न नपनउँदै बिदा हुँदै छन् ।

पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् ।

डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ ।

डा। शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् ।

अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);