ललिता निवासको जग्गामा बनेका अनाधिकृत संरचना नहटाए महानगरले डोचर चलाउने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

ललिता निवासको जग्गामा बनेका अनाधिकृत संरचना नहटाए महानगरले डोचर चलाउने

काठमाडौं, १८ असार । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गालाई तारबार गर्ने भएको छ । आईतवार महानगर प्रहरीको टोली ललितानिवासमा पुगेको थियो ।

महानगर प्रहरीको टोलीले ललिता निवासमा बनेका अस्थायी वा अनधिकृत संरचना हटाउन र उक्त क्षेत्रलाई तारबारले घेर्ने बताएको हो ।

महानगरको टोलीले ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने बताएको हो ।

काठमाडौं महानगरपाकिलाको स्वीकृति बिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह गरेको छ ।

दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);