काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युराको खरिददर १४२ रुपैयाँ ३ पैसा र विक्रिदर १४२ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, एक स्विस फ्रान्सको खरिददर १४५ रुपैयाँ ३० पैसा र विक्रिदर १४५ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।