काठमाडौं, १५ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ र विक्रिदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ८ पैसा र विक्रिदर १४३ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८३ पैसा र विक्रिदर ८७ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।





