कोठामा तास खेल्ने ७ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

कोठामा तास खेल्ने ७ जुवाडे पक्राउ

काठमाडौं,१३ असार । जुवातास खेलिरहेको अवस्थामा पक्राउ एकजना परेका छन् । गोकर्णेश्‍वर नगरपालिका–५ जम्बुडाँडा डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका–१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ६० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);