एनआइसी एशिया बैंकद्वारा डिबेन्चर बाँडफाँड | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

एनआइसी एशिया बैंकद्वारा डिबेन्चर बाँडफाँड

काठमाडौं, २६ पुष । एनआइसी एशिया बैंकले ‘९ प्रतिशत एनआइसी एशिया डिबेन्चर २०८१÷८२’ बाँडफाँड गरेको छ ।

एनआइसी एशिया बैंकले पुष १३ गते जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चर मंगलबार बाँडफाड गरेको हो । डिबेन्चर धनीले बाँडफाँड भएकै मितिबाट अर्धबार्षिक रुपमा ९ प्रतिशत ब्याजदर पाउनेछन ।

बैंकले जारी गरेको हालसम्मकै सर्बाधिक राशीको डिबेन्चर नेपालको पूँजीबजार विकासमा कोसेढुंगा भएको बैंकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);