आज देशभरका स्थानीय तहहरुले बजेट सार्वजनिक गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

आज देशभरका स्थानीय तहहरुले बजेट सार्वजनिक गर्दै

काठमाडौं, १० असार । आज स्थानीय तहहरुले बजेट सार्वजनिक गर्दैछन् । देशकै सम्पुर्ण स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट सार्वजनिक गर्न लागेको हुन् ।

कोशी प्रदेशका २, मधेसका एक प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदुरपश्चिमका २ स्थानीय तहले आज बजेट सार्वजनिक गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);