बालेनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

बालेनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। सिनेमा हल व्यवसायीहरूले आज उच्च अदालत पाटनमा मेयर शाहविरुद्ध मुद्दा दायर गरेका हुन् ।

हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने काठमाडां महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै उनीहरुले आज मुद्दा दर्ता गराएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट काठमाडौं महानगरभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);