आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

us doller

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकको खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३ पैसा र विक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ९६ पैसा र विक्रिदर ९० रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);