७७ जिल्लामा एकसाथ ७७ पटक घन्टी बजाउन रविको आह्वान | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८१, शुक्रबार

७७ जिल्लामा एकसाथ ७७ पटक घन्टी बजाउन रविको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ ।

रास्वपाले असार ७ गते स्थापना दिवसका दिन साँझ ७ बजे एकैपटक ७७ जिल्लामा एकसाथ ७७ पटक घन्टी बजाउन पार्टीका समर्थकहरुलाई आह्वान गरेको छ ।

यसका लागि पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत सबैमा आग्रह गरेका छन् । ‘घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा #bajyoghanti ,#abaduitihai  राखेर पोस्ट पनि गर्नु हुन हार्दिक अनुरोध गर्दछु,’ रविले भनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);