आज मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आज मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल

काठमाडौं, १ असार । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);