खशी नदिएपछि प्रहरीले रिसिइबी साधेर फसायो :अमरेशकुमार सिंह | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

खशी नदिएपछि प्रहरीले रिसिइबी साधेर फसायो :अमरेशकुमार सिंह

काठमाडौं, ३२ जेठ । प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले यस्तो टिप्पणी गरेका हुन् । मुस्लिम समुदायले पालेको उक्त खसी आफैँ पालेको भएपनि प्रहरीले रिसिइबी साधेर फसाइको उल्लेख गर्नुभयो ।

उहाँले नियन्त्रणमा लिइएको खसी फिर्ता गर्न माग गर्नुभयो । उहाँले सरकारले किसानलाई गाई, भँैसी र बाख्रापालनका लागि प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);