आज नेपाल र भारत भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

आज नेपाल र भारत भिड्दै

काठमाडौं, ३२ जेठ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ । आफ्नो दोस्रो खेलमा नेपालले भारत एसँग खेल्न लागेको हो । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ बजेटबाट शुरु हुनेछ ।

नेपालले पहिलो खेलमा पाकिस्तान एसँग झिनो अन्तरको हार व्यहोरेको थियो । भारतले भने घरेलु टोली हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);