प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा मन्त्रिपरिषदको आकस्मिक बैठक | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं, ३२ जेठ । मन्त्रिपरिषदको आज आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बैठक बोलाइएको हो ।

आकस्मिक बस्न लागेको बैठकका एजेण्डाबारे जानकारी नदिएपनि प्रधानन्यायाधीश नियुक्ति हुनै लाग्दा बस्न लागेको बैठक निकै महत्वपुर्ण हुने सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);