प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सुरु, संसदीय समितिले अनुमोदन नगरे के होला ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सुरु, संसदीय समितिले अनुमोदन नगरे के होला !

काठमाडौं, ३२ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफलपछि आज सुनुवाइका लागि कार्कीलाई बोलाएको हो ।

कामुप्रधानन्यायाधीश कार्की सिंहदरबारमा समितिको बैठकमा सवा ८ बजे पुगेका थिए । उनीविरुद्ध ३८ उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कामुप्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको हो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);