काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
सोमबार नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।
नेप्सेमा आज ५ अर्ब १७ करोड बराबरको कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा खप्तड लघुवित्त संस्थान सबैभन्दा माथि रहेको छ । राष्ट्रिय बीमा कम्पनीले आज सबैभन्दा धेरै गुमाएको छ ।