आज पनि खाँणको तर्फबाट थुनछेक बहस सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आज पनि खाँणको तर्फबाट थुनछेक बहस सुरु

काठमाडौं, ३१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट आज पनि थुनछेक बहस सुरु भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी खाँणको पक्षबाट २५ जना वकिलहरुले बहस मंगलबारदेखि सुरु भएको हो ।

सोही प्रकरणमा खाँणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ । हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);