आज विश्व रक्तदाता दिवस | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आज विश्व रक्तदाता दिवस

काठमाडौं, ३१ जेठ । आज विश्व रक्तदाता दिवस मनाइँदै छ । आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्दछन् ।

यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);