आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ३१ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५० पैसा र विक्रिदर १३२ रुपैयाँ १० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९८ पैसा र विक्रिदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १० पैसा र विक्रिदर ८९ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);