धारिलो हरियारले आफ्नै दाईको हत्या गर्ने भाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

धारिलो हरियारले आफ्नै दाईको हत्या गर्ने भाई पक्राउ

rape n arrest

काठमाडौं । आफ्नै दाई ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका २३ ओमबहाल माथेमा चोक बस्ने सुरज शाक्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवाद हुँदा सुरज शाक्यले धारिलो हतियार प्रहार गर्दा सूर्य शाक्यको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सुरज शाक्यलाई काठमाडौं असनबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);