सत्ता गठबन्धनको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, ३० जेठ । सत्तागठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहानदेखि बैठक बसिरहेको छ । बैठकमा सरकारले प्रस्तुत गरेको बजेटबारे छलफल भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा.प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधव नेपाल, र जसपाका अध्यष उपेन्द्र यादवलगायतका नेताहरु बैठकमा सहभागी छन् ।

जसपा र नेकपा एसले बजेट विनियोजनबारे असन्तुष्टि जनाइरहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);