प्रधानमन्त्रीबिरुद्धको रिटको सुनुवाई आज,कस्तो आउँला फैसला ? | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

प्रधानमन्त्रीबिरुद्धको रिटको सुनुवाई आज,कस्तो आउँला फैसला ?

काठमाडौं, ३० जेठ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि मंगलवार सुनुवाइ हुन
लागेको हो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);