प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ कहिले होला ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ कहिले होला ?

काठमाडौं, २९ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सरेको छ । कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको हो ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);