‘अर्थमन्त्री ज्यू तपाई सुन्नुहोस मेरो कुरा, फोनमा नबोल्नुस’ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८१, बुधवार

‘अर्थमन्त्री ज्यू तपाई सुन्नुहोस मेरो कुरा, फोनमा नबोल्नुस’ (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले अर्थमन्त्रीलाई संसदमै हपारेका छन् ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा सांसद राई बोल्नेक्रममा अर्थमन्त्री फोनमा बोल्न थालेपछि उनले अर्थमन्त्रीलाई फोनमा नबोल्न खरो शैलीमा हपारेका हुन् ।

‘अर्थमन्त्री ज्यू तपाई सुन्नुहोस मेरो कुरा, म तपाईंको ध्यानाकषर्ण गराउन चाहाँन्छु । तपाईं फोनमा नबोल्नुहोस । धनकुटालाई किन बिर्सिनुभयो ?,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);