आज पनि संसदमा बजेटमाथि छलफल | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

आज पनि संसदमा बजेटमाथि छलफल

काठमाडौं, २५ जेठ । बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान ११ बजे संसद् भवन बानेश्वरमा बोलाइएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य दलहरूले सो बजेटले अर्थतन्त्रको समस्या समाधान गर्न नसक्ने भन्दै संसोधनको माग गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार