जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते

पोखरा, २५ जेठ । बुधबार साझँ जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटनामा परेको छ ।

पर्वतबाट स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका–३ खोले दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक वालिङ नगरपालिका–४ अमृत खनालको मृत्यु भएको हो ।

सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);