अभियुक्त पक्षका वकीलहरुले आजदेखि बहस थाल्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

अभियुक्त पक्षका वकीलहरुले आजदेखि बहस थाल्ने

काठमाडौं, २४ जेठ । नक्कली भूटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस शुरु हुँदैछ । मंगलवार सरकारी वकिलको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु हुने भएको हो ।

अभियुक्त पक्षका वकीलहरुले बहसका लागि ६ दिनको समय पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);