आज पनि संसद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

आज पनि संसद बैठक बस्दै

काठमाडौँ, २४ जेठ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको हो । सङ्घीय संसद् भवनमा बैठक बोलाइएको छ ।

बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);