‘भैँसीसँग मुलुक बेच्न पाइँदैन’ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

‘भैँसीसँग मुलुक बेच्न पाइँदैन’

काठमाडौं । नेकपा (एमाले) संवद्ध २३ जनवर्गिय संगठनहरू काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको भन्दै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको हो ।

उनीहरुले रुाष्ट्रघात, अक्षम्य अपराध, असंवैधानिक नागरिकता विधेयक खारेज गर, भैँसीसँग मुलुक बेच्न पाइँदैन, भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका प्लेकार्ड र नारासहित बिरोध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);