डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

डलरको भाउ आज कति ?

काठमाडौं, २१ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५० पैसा र विक्रिदर १४२ रुपैयाँ १५ पैसा रहेको छ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १४ पैसा र विक्रिदर ८७ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply