नेपालमा क्षेत्री १६.४५ र पहाडी ब्राम्हण ११.२९ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नेपालमा क्षेत्री १६.४५ र पहाडी ब्राम्हण ११.२९ प्रतिशत

काठमाडौं, २० जेठ । नेपालमा सबैभन्दा बढी जनसंख्या क्षेत्रीको रहेको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रवार साँझ सार्वजनिक तथ्यांक अनुसार क्षेत्री १६.४५ छन् ।

पहाडी ब्राम्हण ११.२९, मगर ६.९, थारु ६.२, तामाङ ५.६२, विश्वकर्मा ५.०४, मुसलमान ४.८६, नेपाल ४.६, यादव ४.२१, राई २.२, परियार १.९४, गुरुङ १.८६, ठकुरी १.७, मिजार १.५५, तेली १.४८, लिम्बू १.४२, चमार १.३५, कुशवाहा १.२२ प्रतिशत रहेको तथ्यांक छ ।

सबैभन्दा कम नुराङ जाति ३६ रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);