पहेँलो बस्त्रमा ‘प्रचण्ड’ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

पहेँलो बस्त्रमा ‘प्रचण्ड’

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा विशेष पूजा गरेका छन् ।

प्रधानमन्त्री दाहालले सो मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष चढाएका पुजा गरेका हुन् । पुजा गर्दा प्रधानमन्त्री दाहाल पहिले बस्त्र लगाएर पुजारीको भेशमा देखिएका थिए । कम्युनिष्ट नेता प्रचण्ड पछिल्लो समय बस्त्रको सवालमा उदार देखिन थालेका छन् । उनले यसपालि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएका शपथ ग्रहण गरेका थिए ।

भारत भ्रमणमा रहेका दाहाल पहेलो बस्त्रमा देखिएपछि सर्बत्र चर्चा भइरहेको छ । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);