लागूऔषधसहित राई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

 लागूऔषधसहित राई पक्राउ

सुनसरी,१८ जेठ । अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–८ शुक्रवारेबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ३ सय ७० मिलिग्रामसहित धरान उपमहानगरपालिका–११ बस्ने ३५ वर्षीय सूर्य कुमार राई समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश १–०२–०४२प ८४०३ नम्बरको स्कुटरमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);