रास्वपाकी नव निर्वाचित सांसद कंसाकार पहिलो पटक संसदमा | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

रास्वपाकी नव निर्वाचित सांसद कंसाकार पहिलो पटक संसदमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले आज संघीय संसदका सभामुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

सपथ ग्रहण गर्नुभएकी कंसाकार आजनै संसद भवन पुग्नुभएको छ । आज सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउँदैछ् । उहाँ रास्वपाका सभापति लामिछाने सँगै संसद भवन पुग्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);