लगानी बोर्डबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

लगानी बोर्डबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै

काठमाडौं, १४ जेठ । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे समितिको सभा कक्षमा शुरु हुनेछ ।

बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका कार्यक्षेत्रबारे छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);