सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड

aarthamatralaya

काठमाडौं, २४ पुष ।सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ ।

प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन भईसकेका छन् ।

तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भन्ने निर्णय भएको छैन ।

सरकारले राजधानी तोक्ने वित्तिकै कार्यलय स्थापना गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो ।, आजको नागरिकमा यो खबर छ ।