काठमाडौं, ७ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको खरिददर एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ४९ पैसा र विक्रिदर १४३ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८२ पैसा र विक्रिदर ८८ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।