काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ ।
संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् ।

१ दिन अघि