राप्रपाको पत्रकार सम्मेलन आज | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

राप्रपाको पत्रकार सम्मेलन आज

काठमाडौं, ३ जेठ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पत्रकार सम्मेलन गर्दैछ । सोमवारबाट बसेको पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्नुहुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);