बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालयमा लगियो | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८१, बिहीबार

बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालयमा लगियो

काठमाडौँ, १ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

खाँणलाई बयानका लागि वकिलको कार्यालयमा लगेको हो ।

उनलाई आइतबार ४ दिनको म्याद थपेको हो । प्रहरीले थप अनुसन्धानका लागि खाँणलाई प्रहरी परिसर टेकुमा राखिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);