काठमाडौं,३१ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ११ पैसा र विक्रिदर १४३ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७३ पैसा र विक्रिदर ८८ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।